कीर्तिपुर नगरपालिका भवनको पाँचौँ तलामा युवक मृत फेला

+
-

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका भवनको पाँचौँ तलामा एक पुरुष मृत फेला परेका छन्।

बिहीबार बिहान मृत फेला परेका पुरूष रामेछापको मन्थली नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका अन्दाजी ३६ वर्षीय शंकर खत्री रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृतक खत्री नगरपालिकाको नयाँ भवनमा रंगरोगनको काम गर्दै आएका थिए।

एक महिनादेखि उनी त्यही भवनको पाँचौँ तलामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष