के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित

के एल दुगड समूहका श्यामसुन्दर कनोडिया सम्मानित
+
-

काठमाडौँ – विराटनगर भन्सार कार्यालयले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्यामसुन्दर कनोडियालाई सम्मान गरेको छ।

के एल दुगड समूहका कनोडियालाई ब्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पु याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

कार्यालयले कनोडियालाई २०७८–१०–१२गते अन्तर्राष्ट्रिय भन्सार दिवसमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष