अस्ट्रेलियन ओपन: बार्टी फाइनलमा 

अस्ट्रेलियन ओपन: बार्टी फाइनलमा 
+
-

काठमाडौँ – विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पहिलो पटक पुगेकी छन्।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरीयताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।

दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा सेमिफाइनलसम्म आइपुगेकी थिइन्। त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरिएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन्।

बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वायेटेक र ड्यानिले कोलिन्सबीचको विजेतासँग खेल्नेछिन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष