वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को इन्डक्ल्याप

वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को इन्डक्ल्याप
+
-

काठमाडौँ – साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ। वेब सिरिज ‘माई वाइफ इज एन एलियन’को आजै इन्डक्ल्याप गरिएको हो। यो वेब सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन्। सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन्। वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन्। वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंहलगायतको अभिनय छ।

साइन्स फिक्सन वेब सिरिजको कार्यकारी निर्माता आरजे सिंह छन्। सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ। सिरिजमा विकास चौधरीको संगीत रहेको यो सिरिज जम्मा ५ एपिसोडको हुनेछ।

यही टिमको सहकार्यमा बन्ने सिनेमा ‘सुपर धने’को अर्को वर्षको कात्तिण्क अर्थात् नोभेम्बरबाट छायांकन थाल्ने बताएको छ। सिनेमा छायांकन नेपाल र युरोपमा गरिने निर्देशक सिंहले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष