
देश सञ्चार
माघ १४, २०७८

अ
+
अ
अ
-
एजेन्सी
काठमाडौँ – दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको ४ हजार ४४ केस आएको छ।
दिल्ली सरकारले दिएको जानकारीअनुसार सो अबधिमा २५ जनाको मृत्यु भएको छ। बिहीबार कोरोना संक्रमणको ४ हजार २९१ केस सार्वजनिक भएको थियो।
दिल्ली सरकारबाट जारी स्वास्थ्य बुलेटिनमा संक्रमणदरमा पनि गिरावट आएको छ।

