लामो कोभिडले मस्तिष्कमा के असर पर्छ?

लामो कोभिडले मस्तिष्कमा के असर पर्छ?
+
-

लामो कोभिड र यसले मस्तिष्कमा पार्ने प्रभावबारे अझै धेरै जान्न बाँकी रहेको अनुसन्धानकर्ताले स्वीकारेका छन्।

एक अध्ययनका अनुसार मधुमेह, चिन्ता, डिप्रेसनलगायत पनि यसका सम्भावित जोखिमका कारक हुन्।

मेडिकलन्यूजटुडे डटकमका अनुसार पोष्ट कोभिडका संज्ञानात्मक लक्षण र सेरेब्रोस्पिनल फ्लिउडमा देखिने असामान्यता: एकअर्कासँग मेल खान्छन्।

यसले सुझाव दिन्छ कि यी संज्ञानात्मक लक्षण ‘इन्फ्लामेसन’ बढेका कारण देखिएको हुन सक्छ। यी परिणाम पूर्वनिर्धारित कारक बुझ्न संकेत पनि हुन सक्छन्।

ध्यान कायम राख्न कठिनाइ हुनु, साथै मेमोरी र कार्यकारी कार्यमा कमी हुनु पनि लामो कोभिडसँग सम्बन्धित संज्ञानात्मक लक्षण हुन्। संज्ञानात्मक लक्षण अनुभव गर्ने ४ मध्ये ३ व्यक्तिको सेरेब्रोस्पाइनल फ्लुइडमा असामान्यता: भएको पाइएको छ।

एन्टिबडीले प्रतिरक्षा प्रणालीको सक्रियता र मस्तिष्कको इनफ्लामेसनलाई संकेत गर्छ। यो प्रतिक्रिया शरीरमा हुन सक्छ। यद्यपि, यस अध्ययनमा धेरै बहुमूल्य जानकारी छन्। अध्ययनको आकारले परिणामको वैधतालाई सीमित गर्न सक्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष