ब्राउन सुगरसहित युवक पक्राउ

ब्राउन सुगरसहित युवक पक्राउ
+
-

कपिलवस्तु – कपिलवस्तुमा लागुऔषध (ब्राउन सुगर) सहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ३२ वर्षीय अरुण मोक्तानलाई पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका-१, ईमाडोलका मोक्तानबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए।

आइतबार साँझ चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेशमा दर्ता भएको मोटरसाइकल देखेपछि प्रहरीले केरकार सुरु गरेको  थियो। चेक जाँच गर्दा हात पन्जाभित्र लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। प्रहरीले मोक्तान सवार बा७४प ६८४९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको थियो।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष