गाँजासहित महोत्तरीबाट एक जना पक्राउ

गाँजासहित महोत्तरीबाट एक जना पक्राउ
+
-

जनकपुरधाम – गाँजासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक ४ का रमेश राणा मगर रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा लागुऔष नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जबाट खटेको प्रहरी टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरको बा ८८ च ३९५५ नम्बरको पिकअपबाट ८५ केजी गाँजा सहित राणालाई पक्राउ गरेका छन्।

प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको कमाण्डमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ राणालाई गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेका राणा इलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष