देउवा, ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु

देउवा, ओली र दाहालबीच बालुवाटारमा भेटवार्ता सुरु
+
-

काठमाडौँ – तीन ठूला दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको हो।

तीन नेताबीच संसदबाट एमसिसी अनुमोदन गराउने, स्थानीय तहको चुनावलगाय समसामियक राजनीतिक विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

अमेरिकाले एमसिसी पूर्वप्रतिबद्धता अनुसार फेब्रुअरी महिनाभित्र पारित गर्न दबाब दिँदै आएको छ।

प्रधानमन्त्री देउवा र दाहालले एमसिसीलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा आएको जवाफले राजनीति तरंगित भएको छ।

प्रधानमन्त्रीबाट हटेको सात महिनापछि ओली बालुवाटार पुगेर छलफलमा जुटेका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष