करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

+
-

तनहुँ – तनहुँमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका–५ सतंगुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा पृथ्वीराजमार्गमा बा३क २६९४ नम्बरको एक्साभेटर ग१ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नांगो तारलाई छोएर घाइते भएका मगरको उपचारका क्रममा लक्ष्मी सिटी अस्पताल डुम्रेमा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्काले बताए।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। तनहुँमा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष