‘पीर’ गीत चुनावको मुखमा माओवादीलाई बदनाम गर्न ल्याइएको होः महरा

‘पीर’ गीत चुनावको मुखमा माओवादीलाई बदनाम गर्न ल्याइएको होः महरा
+
-

बुटवल– नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले चुनावको मुखमा माओवादीलाई बदनाम गर्ने योजनासाथ पीर गीत ल्याएको आरोप लगाएका छन्।

गीत ल्याउनमा गायक प्रकाश सपुतको भन्दा साम्राज्यवादी शक्तिको भूमिका बढी रहेको उनको आरोप छ।

बुटवलमा बिहीबार आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीविरूद्ध विगतदेखि नै साम्राज्यवादी शक्ति लागिरहेको बताए।

उनले भने, ‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गीत बजारमा ल्याएका छन्। त्यो गीत उनले ल्याएका होइनन्, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनासाथ साम्राज्यवादी शक्तिले ल्याएका हुन्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?