बुटवलको मेयर र उपमेयरमा जसपाद्वारा उम्मेदवारी दर्ता

बुटवलको मेयर र उपमेयरमा जसपाद्वारा उम्मेदवारी दर्ता
+
-

बुटवल– सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले बुटवल उपमहानगरमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गरेको छ।

आइतबार अपराह्न बुटवलस्थित निर्वाचन कार्यालयमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन्।

सत्ता गठबन्धनमा रहेको जसपाले बुटवल उपमहानगरमा आफ्नो पार्टीको अस्तित्व स्वीकार नगरेकाले बाध्य भएर उम्म्देवारी दिनुपरेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले बताए।

पहिलो दिन प्रमुख र उपप्रमुखको मनोनयन गरेको बताउँदै सोमबार १९ वटै वडामा मनोनयन गर्ने बुटवल नगर इन्चार्ज नाराण नागिलाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?