गुल्मीमा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु

गुल्मीमा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु
+
-

बुटवल– गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्न गएका दुई जनाको डुबेर मृत्यु भएको छ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए।

अनिल र सुदन सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए। उनीहरु घर नफर्किएपछि मंगलबार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अवस्थामा शव फेला परेको उनले बताए।

दुवै जनाको शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?