रुपन्देहीमा ग्यास सिलिन्डर पड्किँदा एक महिला घाइते

रुपन्देहीमा ग्यास सिलिन्डर पड्किँदा एक महिला घाइते
+
-

बुटवल – रुपन्देहीको मर्चवारी गाउँपालिकामा ग्यास सिलिन्डर पड्किँदा एक जना महिला घाइते भएकी छन्।

मर्चवारी गाउँपालिका वडा नं.५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा ग्यासको सिलिन्डर पड्किँदा पाण्डेकी बुहारी ५० वर्षीया जयमाला पाण्डे घाइते भएकी हुन्।

पाण्डेयको घरमा समेत क्षति पुगेको रूपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए। घाइते पाण्डेलाई उपचारका लागि भैरहवामा लगिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?