
सी. पी. खनाल
बैशाख ३१, २०७९

अ
+
अ
अ
-
बुटवल – रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ मा जनता समाजवादी पार्टीका उम्मेद्वार विजयी भएका छन्।
वडाध्यक्षमा उदयराज गडेरिया (बाबुराम पाल) ९९२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंग बहादुर यादवले ९९१ मत ल्याएका छन्।
उनले १ मतअन्तरले चुनाव जितेका हुन्।

