बुटवल–१ को अध्यक्षमा कांग्रेसका बागी विजयी, सदस्यमा सबै कांग्रेस

बुटवल–१ को अध्यक्षमा कांग्रेसका बागी विजयी, सदस्यमा सबै कांग्रेस
+
-

बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्।

कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्।

बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्। अरू सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ।

बस्नेत २०५४ सालमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। यसअघि एमालेका महेन्द्र प्रसाद लिगल निर्वाचित भएका थिए भने कांग्रेसबाट उम्मेदवारी दिएका बस्नेत पराजित भएका थिए।

प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डेले अग्रता लिइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?