गुल्मीको चन्द्रकोट अध्यक्ष र उपाध्यक्षमा माओवादी र कांग्रेस विजयी

गुल्मीको चन्द्रकोट अध्यक्ष र उपाध्यक्षमा माओवादी र कांग्रेस विजयी
+
-

बुटवल– गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्।

माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेसका भण्डारीले पाँच हजार १६ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिस्पर्धी एमालेकी राधिका अर्यालले तीन हजार ८१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?