
सी. पी. खनाल
जेठ २, २०७९

अ
+
अ
अ
-
लुम्बिनी- २५६६ औं बुद्धपूर्णिमाको उत्सव मनाउन लुम्बिनी सिँगारिएकाे छ।
आज हुन लागेको बौद्ध सम्मेलन ध्यान केन्द्रको उद्घाटन हुँदैछ।
यो कार्यक्रममा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार साँझ नै भैरहवा आइपुगिसकेका छन्। अहिले उनले मायादेवी मन्दिरको दर्शन गरिरहेका छन्।

