अर्घाखाँचीको भूमिका स्थानमा एमालेलाई हराउँदै जनमोर्चा विजयी

अर्घाखाँचीको भूमिका स्थानमा एमालेलाई हराउँदै जनमोर्चा विजयी
+
-

बुटवल–अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले जीतेका छन्।

अन्तिमा एमालेका रेशम थापालाई हराउँदै जनमोर्चाका झविलाल थापा विजयी भए। उनले ८३२४ मत प्राप्त गरे।

प्रतिस्पर्धी थापाले ७५२४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने माओवादीका बालकृष्ण बञ्जाडे विजयी भएका छन्।

बञ्जाडेले ७५५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेकी बसन्ता पौडेलले ६८६४ मत पाइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?