लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएका थारु बने नगरप्रमुख

लुम्बिनी प्रदेश सांसदबाट राजीनामा दिएका थारु बने नगरप्रमुख
+
-

बुटवल- प्रदेश सांसदबाट राजीनामा दिएर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दीपेश थारु निर्वाचित भएका छन्।

बर्दियाको राजापुर नगरपालिकाकाे नगरप्रमुखमा नेकपा माओवादी केन्द्रका दीपेश थारु निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै थारु विजयी भए। ९ हजार ८ सय ७ मत प्राप्त गरी थारु विजयी हुँदा कांग्रेसका दीपकजङ्ग शाहले नौ हजार ७ सय ६० मत प्राप्त गरे।

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भइन्। उनकी निकटतम कांग्रेसकी यशोदा थारुले १० हजार ४५ मत प्राप्त गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?