रुपन्देहीको तिलोत्तमामा पुन: मतगणना सुरु

रुपन्देहीको तिलोत्तमामा पुन: मतगणना सुरु
+
-

बुटवल- रुपन्देहीको तिलोत्तमामा दुई दिनदेखि स्थगित मतगणना सुरु भएको छ।

गणकहरूले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि विवाद सिर्जना भएको थियो। विवादका कारण मंगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो।

एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।

निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले बताए। उनले मतगणना निरन्तर अघि बढेको बताए।

तिलोत्तमामा ९९४२ मत गणना गरेर सकिँदा प्रमुख पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ३ हजार ८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता लिएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चपाईंले ३ हजार ६२१ मत सहित पछ्याइरहेका छन्।

उपप्रमुख पदमा एमालेकी जागेश्वरीदेवी चौधरीले ३ हजार ४४८ मतसहित अग्रता लिएकी छन्। उपप्रमुखमा माओवादी केन्द्रका हेमन्त पाण्डेले १७२२ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?