पाँच हजार रुपैयाँ घुससहित कम्प्युटर अपरेटर पक्राउ

पाँच हजार रुपैयाँ घुससहित कम्प्युटर अपरेटर पक्राउ
+
-

वीरगञ्ज – पाँच हजार घुस रकमसहित सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ परेका छन्।

अख्तियारको टोलीले घुससहित कार्यालयका कम्प्युटर अपरेट सञ्जय कुमार यादवलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले रोक्का राखेको जग्गा फुकुवा गराइदिने भनि सेवाग्राहीसँग यादवले घुस मागेका थिए। सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुससहित रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’