कविता

हे युवा, छौ कता?

हे युवा, छौ कता?
+
-

बोलाउँदै छ निर्वाचनले
मताधिकारको उपयोगका खातिर।
हे युवा, छौ कता?
सही निर्णयका लागि सुसूचित छौ नि, होइन र?

सबै जाति, धर्म, वर्ग अनि लिंग
लोकतन्त्रको चाड हो चुनाव।
गराैँ मताधिकारको प्रयोग
हाम्रा होइन, राम्रालाई जिताउन अब।।

को–को उठे, के–के भने
तिनका के हुन्, कर्तव्य र अधिकार?
यो सबै जाँच–पड्तालको
तिम्रै हो है अख्तियार।।

बग्रेल्ती छन् घोषणा, वाचा र संकल्प
झुटका ठेली, गफका पुलिन्दा।
मत शक्तिको अवमूल्यन गर्नेहरूलाई
राजकाज जिम्मा नदेऊ है, अब आइन्दा।।

बोलाउँदै छ निर्वाचनले
मताधिकारको उपयोगका खातिर।
हे युवा, छौ कता?
सही निर्णयका लागि सुसूचित छौ नि, होइन र?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?