सर्लाही-२ मा राजेन्द्र महतो १ हजार ९५५ मतले पछि

सर्लाही-२ मा राजेन्द्र महतो १ हजार ९५५ मतले पछि
+
-

वीरगञ्ज- सर्लाही क्षेत्र नम्बर २ मा लाेकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो १ हजार ९५५ मतले पछि परेका छन्।

जारी मतगणनामा उनी नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादवसँग पछि परेका हुन्।

यादव २० हजार ७३८ मतका साथ अग्र स्थानमा छन्। उनलाई महतोले १८ हजार ७९३ मतका साथ पछ्याइ रहेका छन्।

तेस्रो स्थानमा एमालेका उम्मेदवार राजनारायण साहले १३ हजार ६४३ मत ल्याएका छन्।

महिन्द्र राय यादव माओवादी केन्द्रको समर्थन र चुनाव चिन्ह लिएर चुनाव लडेका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’