अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीयको मृत्यु

अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीयको मृत्यु
+
-

वीरगञ्ज – अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीय नागरिकको मृत्यु भएको छ। गोली प्रहारबाट भारतको बिहार छौडादानो बस्ने ४५ बर्षीय शिवपुजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ ५ बजे बाराको महागढीमाई नगरपालिका–२ भुतही पुलस्थित यादवलाई दुई वटा भारतीय नम्बरको मोटरसाईकलमा आएका पाँच जनाको समूहले गोली प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए।

घाईते यादवको उपचारको लागि परवानीपुर गाउँपालिका–५ मा रहेको एल.एस. न्युरो अस्पतालमा ल्याइएकोमा ज्यान गएको बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। गोली प्रहार गर्ने समूह फरार भएको तथा उनीहरुको खोजी  भइरहेको थापाले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’