बारामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते

बारामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते
+
-

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन्।

सुवर्ण गाउँपालिका–३ जमुनिया टोल घर भइ जितपुरसिमरा उपमहानगरपालिका–१८ उच्चीडिह टोल बस्ने ६० वर्षीया किमैनादेवी यादव जलेर घाइते भएकी हुन्।

आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा यादवले लगाएको कपडामा आगो सल्किँदा उनको शरीरको विभिन्न भाग जलेको छ।

घाइते भएकी यादवलाई थप उपचारको लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा लगिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’