बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते

बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते
+
-

वीरगञ्ज – बारामा आगो ताप्ने क्रममा जलेर दुई महिला घाइते भएका छन्।

सुवर्ण गाउँपालिका–५ पशुरामपुर बस्ने ७० वर्षीया रबुजन खातुन जलेर घाइते भएकी हुन्। घरमा घुर सल्काइ आगो ताप्ने क्रममा घुरबाट सल्केको आगोले जलेर खातुन घाइते भएकी हुन्। उनको शरीरको माथिल्लो भाग जलेको तथा कलैया अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

यसैगरि, कलैया उपमहानगरपालिका–६ मदर्सा टोल बस्ने ३५ वर्षीया मञ्जुदेवी साहको घरमा आगो ताप्ने क्रममा घाइते भएकी छन्। साहको शरीरमा आगो सल्किँदा हात, खुट्टा जलेको तथा उनलाई उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइको प्रहरी नायब उपरीक्षक थापाले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’