लुम्बिनी प्रदेश: गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनको दावी पेस

लुम्बिनी प्रदेश: गिरीको नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धनको दावी पेस
+
-

बुटवल- नेकपा एमालेका ससदीय दलका नेता लीला गिरीको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुखसमक्ष दावी पेस गरेको छ।

बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा ,जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टीका सासदहरू र २ स्वतन्त्र सांसदहरूसहित ५८ जनाको हस्ताक्षरसहित सरकार गठन दावी पेस गरिएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिए।

 

संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि दावी गरिएको हो।

सरकार गठन दावीको लागि प्रदेश प्रमुख अमिक शेरचनले आज ४ बजे सम्मको समय दिएका थिए।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४-४, जसपा,लोसपा र जनमतका ३-३ र २ स्वतन्त्र सासदहरुको हस्ताक्षर सहित ५८ जनाको हस्ताक्षरसहित दावी बुझाइएकाे हाे।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सदस्य छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?