भारतीय प्रतिबन्धित ५०० दरको एक लाख रकमसहित एक जना पक्राउ

भारतीय प्रतिबन्धित ५०० दरको एक लाख रकमसहित एक जना पक्राउ
+
-

वीरगञ्ज –  प्रहरीले वीरगञ्जबाट भारतीय प्रतिबिन्धित नोटसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले प्रतिबन्धित भारतीय रु ५ सय दरको २ सय थान नोटसहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज् महानगरपालिका–१ छपकैया जटाशंकर साह सोनार छन्।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा चेकजाँचको क्रममा सोनारलाई पक्राउ गरेको हो।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका उनको साथबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू।५०० दरको नोट २०० थान गरि एक लाख रकम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पक्राउ परेका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको गिरीले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’