सामानसहित भारतीय ट्र्याक्टर प्रहरी नियन्त्रणमा

सामानसहित भारतीय ट्र्याक्टर प्रहरी नियन्त्रणमा
+
-

वीरगञ्ज – पर्सा प्रहरीले बिलबिजकभन्दा बढी सामान लोड भएको ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

आइसिपी गेट भएर वीरगञ्जतर्फ आउँदै गरेको बी आर ९५ जि सि १६५३ नम्बरको ट्र्याक्टरलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–२३ मा रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्र्याक्टरमा लोड भएको विभिन्न किसिमका लत्ताकपडा तथा कस्मेटिक सामानको बिलबिजक शंकास्पद भएको पाइएको पर्सा प्रहरीले जनाएको छ।

ट्र्याक्टर र १८ लाख ४९ हजार ४ सय ४३ रुपैयाँ बराबरको सामानसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’