प्रहरी अनुसन्धानमा रहेको मानिस छुटाइदिने भनी ठगी गर्ने पक्राउ

प्रहरी अनुसन्धानमा रहेको मानिस छुटाइदिने भनी ठगी गर्ने पक्राउ
+
-

वीरगञ्ज – प्रहरी अनुसन्धानमा रहेको ब्यक्तिलाई छुटाइदिन्छु भनी प्रलोभन देखाई रकम ठगी गर्ने एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–५ बस्ने ५२ बर्षिय धीरेन्द्रबहादुर श्रेष्ठ छन्। उनलाई यातायात कार्यालय पर्साअगाडि सडकखण्डबाट प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठले ्रहरीले अनुसन्धानमा राखेको मानिसलाई छुटाइदिन्छु भनी रकम असुल गर्ने गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा थप अनुसन्धान कार्य भईरहेको बुढाथोकीले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’