सर्वोच्चद्वारा संसद सचिवालयका महासचिव पाण्डेको नियुक्ति सदर

सर्वोच्चद्वारा संसद सचिवालयका महासचिव पाण्डेको नियुक्ति सदर
+
-

काठमाडौँ – सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको नियुक्त सदर गरेको छ।

सर्वोच्चले पाण्डेको नागरिकता विवादमा सुनुवाइ गर्दै नियुक्ति सदर गरेको हो। उनले दुई वटा नागरिकता लिएको भन्दै अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। आचार्यले उनको नियुक्ति बदर गर्न माग गरेका थिए।

शुक्रबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनको नियुक्ति बदर गर्नु नपर्ने फैसला सुनाएको हो।

‘निजको जन्ममिति कायम रहेको नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाले खिचिसकेको भन्ने देखिँदा उक्त दोस्रो भनिएको नागरिकताको प्रमाणपत्र तथा निजको नियुक्ति बदर मागको आधार लिएको नागरिकताको प्रमाणपत्र असाधारण क्षेत्राधिकार प्रयोग गरी बदर गर्नुपर्ने अवस्था देखिँदैन,’ सर्वोच्चले भनेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’