
देश सञ्चार
फाल्गुन २३, २०७९
अ
+
अ
अ
-
फागनु २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। जसले नेपालको तेस्रो राष्ट्रपति चुन्नेछ। राष्ट्रपति निर्वाचनका लागि संघिय संसद र प्रदेश संसदका सांसदहरुले भोट हाल्छन्। राष्ट्रपतिको निर्वाचनमा खसेको मतको गणना फरक तरिकाले हुन्छ। संघिय संसद(प्रतिनिधि सभा र राष्ट्रिय सभा) का एक सांसदको मत ७९ गनिन्छ भने प्रदेश सांसदका एक सांसदको मत ४८ गनिन्छ। कसरी? यो भिडियोबाट जानाैँ।

