लैंगिक र यौनिक अल्पसंख्यकको आवाज- हामी पनि छाैँ है! (भिडियो अन्तर्वार्ता)

+
-

मितिनी नेपालका प्रबन्ध निर्देशक सरिता केसीका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पुस्तान्तरणलाई ख्याल गर्दै किशोरावश्थादेशि पाको उमेर समूहसम्मका सबै विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ यस संस्थाले।

नारी दिवसको सन्दर्भमा पहिचान र विभेदका पाटाहरुबारे केसीको अनुभव र विश्लेषण सुन्न देशसञ्चारले उनीसँग भिडियो अन्तर्वार्ता गरेको छ।

उनी भन्छिन्- ‘पछिल्लो समय हामी नारी दिवस मनाउँदै आइरहेका छौं। हाम्रो अस्तित्व छ है भन्ने आवाज सरोकारवाला पक्षहरुदेखि राज्य संयन्त्रसम्म पुर्‍याउन पनि हाम्रो उपस्थिति देखिन जरुरी छ भन्ने हिसाबले हामी यसरी अगाडि बढेका हौं।’

केसीका अनुसार लैैंगिक समानताको बहसले महिला र पुरुषका कुरा गरे पनि मूलधारमा आइसकेका महिला अनि यौनिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय र सीमान्तीकृत समूदायका महिलाहरुको विषयबस्तुमा गहिरो अन्तर रहेको तथ्य अहिलेसम्म आउन सकेको छैन। उदाहरण दिँदै उनी भन्छिन्, ‘महिलाका विषयबस्तु उठाउँदा अझै पनि हामी दाइजो प्रथा र छाउपडीकै कुरा गर्छौँ जसले हाम्रो समुदायका महिलाको भोगाइ र सवाललाई समेट्दैन।’

उनी थप्छिन्- ‘राज्यले संविधान मार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अस्तित्व रहेको बुझे पनि कानुन निर्माण र कार्यान्वयनबाट हाम्रा सवालहरुमाथिको स‍म्बोधनको सुनिश्चितता गर्न भने सकेन।’

नारी दिवसको सन्दर्भमा पहिचान र विभेदका पाटाहरुबारे मितिनी नेपालका प्रबन्ध निर्देशक सरिता केसीका अनुभव र विश्लेषण।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?