महिला नेतृत्व विकासमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल

महिला नेतृत्व विकासमा सरकार गम्भीर छ: प्रधानमन्त्री दाहाल
+
-

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला नेतृत्व विकासमा सरकार गम्भीर रहेको बताएका छ्न्।

शनिबार काठमाडौँमा आयोजित महिला नेतृत्व सम्मेलनमा प्रचण्डले महिला शक्ति र निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

नेपाल उधोग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राजनीति, अर्थ, ब्यापार र प्रबिधिमा महिला सहभागिता प्रसंसायोग्य रहेको समेत बताएका हुन्।

साथै उनले महिलाको अझै निर्णय र नेतृत्व क्षमता बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकारले सहयोगको लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बोल्दै कांगेस नेता एवम् नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले मुलुकका विभिन्न कालखण्डका आन्दोलनमा महिलाको सहभागिता महत्त्वपूर्ण भूमिका रहेको बताए।

उनले सदनमा सहभागिता जनाइरहेका महिलाको भूमिकाको पनि प्रसंसा गरेका हुन्।

सम्मेलनमा सार्क राष्ट्रका महिला प्रतिनिधिको सहभागीता रहेको छ। भोलिसम्म चल्ने सम्मेलनमा महिला सहभागिता र नेतृत्वमाथीका विभिन्न कार्यपत्रमा छलफल हुने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?