भुटानी शरणार्थी मामिलामा थिलथिलो भएको नेपाली राजनीतिको मनोदशाकै बीच प्रधानमन्त्रीको दिल्ली भ्रमण एउटा असामयिक, अनावश्यक र डरलाग्दो अध्याय हो। नेतात्रय अर्थात देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्न्यास लिँदै छानबिनलाई अघि बढाउन तथा राजनीतिले पूर्णरुपमा जनताको घृणा र तिरस्कार आकर्षित नगरोस् भन्ने चाहना मुलुकमा बढ्दै जाँदा यो भ्रमणले संवेदनहीनतामात्र प्रदर्शन गर्छ।
नक्कली शरणार्थी प्रकरणले खुलाउला अन्य ठूला भ्रष्टाचारका फाइल? ॥ Sunya Samaya ॥ PodCast
अ
+
अ
अ
-