
देश सञ्चार
जेठ ३१, २०८०
अ
+
अ
अ
-
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ गर्ने तयारीमा रहेको संसदीय सुनुवाइ समितिको गठनमा वैधता काय गर्न भनी १५ जनाले उजुरी दिएका छन्। बुधबार बिहान ११ बजे सुनुवाइ हुने भनी बसेको बैठकमा उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका हुन्।

