
युवराज घिमिरे
असार ८, २०८०
अ
+
अ
अ
-
बालेन शाहले ‘न्यायालयको फैसलाभन्दा राष्ट्रियता ठूलो हुन्छ’ भन्दा त्यसमा असहमत हुने ठाउँ देखिँदैन। किनकी नेपाली राजनीतिले २०६३ यता राष्ट्रियतालाई निषेध गरेको छ। फरक मतलाई निषेध गरेको छ, विदेशी आदेश र खटनमा। राजनीति बाहिरी शक्तिबाट परिचालित छ।

