पूर्वमाओवादी एकताको लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री दाहाल

पूर्वमाओवादी एकताको लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री दाहाल
+
-

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच एकताको लागि पहल भइरहेको बताएका छन्।

शनिबार बिहान कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशका माओवादी नेता कार्यकर्ता भेटघाटमा उनले पूर्वमाओवादी शक्तिहरुबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका हुन्।

उनले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए।

प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माण गर्ने तयारीमा रहेको पनि बताए।

उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको पनि उल्लेख गरे।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’