सोमबार नेपालमा निजीक्षेत्रमा यातायात व्यवसायलाई स्थापित गर्न सफल सरदार प्रितम सिंहको ९० औं जन्मदिनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिले विरोध र एक किसिमको उत्तेजना फैल्याएको छ। त्यो विरोधले सम्भवत: एउटा ठूलो अवसर पनि बोकेको छ। नेपाली राजनीतिको विचलनको मूलविन्दुसम्म पुगी सच्याउने साहस र चरित्र देखाउन बाध्य त पार्दैन यो घटनाले नेताहरुलाई? आफ्नै अभिव्यक्तिको विरोधबाट त्रस्त प्रचण्डले यसको सम्भावना बुझ्न सक्छन् अरुभन्दा बढी।
फेरि एकपल्ट साँचो बोले प्रचण्डले
अ
+
अ
अ
-

भर्खरै
लोकप्रिय






































































































































































































