
देश सञ्चार
२ years पहिले
अ
+
अ
अ
-
पोखराको पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको राइट अफ वे खाली गराउन सोमबारदेखि महानगरपालिका डोजर एक्सनमा उत्रिएको हो । महानगरले २३ मिटर दायाँवाया मार्किबसहित सडकको मापदण्डभित्र पर्ने संरचना भत्काउन थालेको छ ।

