
देश सञ्चार
असार ३०, २०८०
अ
+
अ
अ
-
भुटानी शरणार्थी तथा अन्य केही ठूला घोटालामा शंकाको नजरमा रहेको वर्तमान अख्तियार नेतृत्व स्वभाविक रुपमा प्रश्नको घेरामा तानिएका छन्। पशुपति जलहरी मामिलामा यदि तदारुकता देखाउनेले अन्य घोटालाका फाइल किन खोल्न सकेका या चाहिरहेका छैनन् ?

