
देश सञ्चार
साउन ३, २०८०
अ
+
अ
अ
-
काठमाडौँबाट धुलिखेल जाँदै गरेको यात्रुबहाक बस साँगा भञ्ज्याङमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

