प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
+
-

काठमाडौं – पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा पुगेर आज प्रमुख प्रतिपक्षी दल‍ एमालेका अध्यक्ष ओलीले भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनीहरूबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको हो। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यसबारे प्रस्ट्याएको छैन।

भेटमा यी दुईबीच प्रधानमन्त्रीले आज बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भयो।

विमानस्थलमा सय केजी सुन तस्करी प्रकरणको विषयलाई लिएर एमालेले निरन्तर रुपमा संसद अवरोध गरेको छ। यस प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?