श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाड्ने श्रेष्ठ काँकरभिट्टाबाट पक्राउ

श्रीमतीलाई मारेर सुँगुरको खोरभित्र गाड्ने श्रेष्ठ काँकरभिट्टाबाट पक्राउ
+
-

झापा- श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएका भनिएका तेह्रथुमका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको छ।

तेह्रथुमको आठराई गाउँपालिका- १ डाँडागाउँका राजकुमार श्रेष्ठलाई झापाको काँकरभिट्टाबाट पक्राउ गरेर तेह्रथुमको प्रहरी टोलीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए।

तेह्रथुमको प्रहरी टोली लिएर प्रस्थान भइसकेको रिजालले बताए। २६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकरभिट्टाबाट शनिबार अपराह्न पक्राउ गरिएको हो।

काँकडभिट्टाको एउटा होटलमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो।

घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?