गण्डकीमै पहिलो पटक चरकमा ओपन हार्ट सर्जरी

गण्डकीमै पहिलो पटक चरकमा ओपन हार्ट सर्जरी
+
-

पोखरा – पोखराको चरक मेमोरियल हस्पिटलले ओपन हार्ट सर्जरी गरेको छ। चरकले गण्डकी प्रदेशमै पहिलो पटक ओपन हार्ट सर्जरी गरेको हो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा. अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटालगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेर बिरामीलाई काठमाडौं चितवन धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएका छन्।

गत शुक्रबार पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय विष्णु गौतमको ओपन हार्ट सर्जरी गरिएको हो।
निःशुल्क ओपन हार्ट सर्जरी गरेको चरक मोमेरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए। उनले अब यो सेवालाई निरन्तरता दिने जानकारी दिए।

‘ओपन हार्ट सर्जरीका लागि सुविधा दिन आवश्यक मेसिनसहित उपकरण जडान गरेका छौं’, उनले भने।
पहिलो पटक काठमाडौंबाट विशेषज्ञ डा. झिकाएर सर्जरी गरेको अस्पतालले कार्यरत डा. काठमाडौं तालिम लिन पठाउने तयारी समेत गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?