धरान जान प्रशासनले रोक लगाएपछि हिन्दु धर्मगुरुहरूले दिए सडकमै धर्ना (तस्बिरहरू)

धरान जान प्रशासनले रोक लगाएपछि हिन्दु धर्मगुरुहरूले दिए सडकमै धर्ना (तस्बिरहरू)
+
-

झापा- हिन्दुवादीहरूलाई धरान जानबाट प्रहरीले राोक लगाएपछि हिन्दु धर्मगुरु सम्मिलित समूहले पूर्व-पश्चिम राजमार्ग अवराेध गरेका छन्।

झापाकाे बिर्तामाेड नगरपालिका र कन्काई नगरपालिका बीचको सीमामा बीच सडकमै धर्ना बसेर उनीहरूले सडक अवराेध गरेका हुन्।

प्रशासनकाे धरान जान नदिने कदम भर्त्सनायाेग्य भएकाे एक धर्मागुरु लक्ष्मीप्रसाद खतिवडाले बताए।

आफूहरू कुनै हिंसात्मक कार्यक्रममा सहभागी हुन नभइ शान्तिपूर्ण र्‍यालीमा सहभागी हुन धरान जान लागेकाे तर प्रशासनले अवराेध गरेपछि आफूहरू बाध्य भएर सडक अवराेध गरेकाे उनकाे भनाइ छ।

हेर्नूहोस् तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?