आदिवासी राजवंशी समुदायले मनाए दधिकादो पर्व (तस्बिरहरू)

आदिवासी राजवंशी समुदायले मनाए दधिकादो पर्व (तस्बिरहरू)
+
-

झापा – पूर्वी तराईका आदिवासी समुदायमध्ये राजवंशी समुदायले खेल्ने दधिकादो खेल बिहीबार झापालगायत पूर्वी तराईका अन्य जिल्लाका विभिन्न टोलमा आयोजना भएको छ।

भगवान श्रीकृष्णको जन्म भएको खुशियालीमा खेलिने यस खेलमा माटो र मानिसबीचको सम्बन्धलाई पनि झल्काउने जानकार बताउँछन्। लिसाइलो माटोमा दही र पानी मिसाएर हिलो बनाएर यो खेल खेलिने गरिएको छ।

दधिकादो खेल दुई समूहबीच खेलिने गरिन्छ। यो खेलको केन्द्र एउटा नरिवलको दानमा केन्द्रित रहन्छ। एउटा समूहले उक्त नरिवललाई मन्दिर चढाउन कसरत गर्छ भने अर्को समूह रोक्ने प्रयास गर्छ। जुन समूहले मन्दिरमा नरिवल चढाउन सफल हुन्छ, त्यो समूह विजयी बन्छ।

झापाका विभिन्न स्थानमा खेलिएको दधिकादो खेलका तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?