सवारी दुर्घटनामा परी प्यारागन एकेडेमी सुरुंगाका प्रिन्सिपल सुवेदीको मृत्यु

सवारी दुर्घटनामा परी प्यारागन एकेडेमी सुरुंगाका प्रिन्सिपल सुवेदीको मृत्यु
+
-

झापा – सोमबार साँझ सवारी दुर्घटनामा परी प्यारागन एकेडेमी सुरुंगा झापाका प्रिन्सिपल देवराज सुवेदीको मृत्यु छ।

साँझ करिब सवा सात बजे झापाको कनकाई नगरपालिका–८ शीतलचोकस्थित पूर्वपश्चिम राजमार्गमा सुवेदीले चलाएको मोटरसाइकल र बोलेरो जिप एकापसमा ठोक्किएका थिए।

पश्चिमबाट पूर्व आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र प्र १–०१–०१३ प १४१७ नम्बरको सुवेदीले चलाएको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका सुवेदीलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइसक्दा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुवै सवारी साधन तीव्र गतिका कारण दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ। बोलेरो जिपका चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?