सुवास नेम्बाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, भने – बुवाको सपना पूरा गर्नेछु

सुवास नेम्बाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, भने – बुवाको सपना पूरा गर्नेछु
+
-

झापा – संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् ।

बुवा सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले मंगलबार इलाम बजार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले त्यस्तो संकेत गरेका हुन् ।

उनले आफ्नो बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताए ।

उनले भने, बुवाका अधुरा सपना धेरै छन् । ती सपना पूरा गर्नका लागि म लागि पर्नेछु ।’

बुबाको निधनले इलाम मात्र नभई सिंगो नेपाल नै शोकमा परेको बताउँदै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान ब्यक्त गरेको कुराले आफूलाई गर्व महसुस भएको उनले बताए ।

इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण पनि सँधै इलामेलीको मनमा रहने रहिरहने सुहाङले बताए ।

पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुवा चिन्तित बनिरहेको उल्लेख गर्दै जीवनभर आफ्नो बुवाले निष्ठाको राजनीति गरेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?